छैटौँ पटक अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं-दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौँ पटक जितेको छ। उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने क्रममा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि १९ रनको सहज जित हासिल गर्‍यो। केपटाउन स्थित न्युल्यान्डस मैदानमा भएको आठौं संस्करणको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रनको स्कोर तयार […]

सम्बन्धित सामग्री

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई, इङ्ल्याण्ड १-० ले पराजित

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ओल्गा कार्मुनाको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो । खेलको २९ औं मिनेटमा ओल्गा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । पहिलो …

स्पेनले जित्यो फिफा महिला विश्वकप

काठमाडौं : फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। अस्ट्रेलिया स्टेडियम सिड्नीमा आज भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक विश्वकपको उपाधि जितेको हो।स्पेनको जितमा खेलकोे २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ७० औँँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो।डिबक्स एरियामा इंङ्ल्याण्डका खेलाडीले ह्याण्ड गरेपछि स्पेनकी जेनिफर हर्मोसोले प्रहार गरेको पेनाल्टी इङ्ल्याण्डकी गोलरक्षक मेरी इर्पले रोक

उपाधि दाबेदार स्पेनमाथि जापानको जित

फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो । एक खेलअगाडि नै नकआउट चरणमा...

टी-२० महिला विश्वकप: अस्ट्रेलियाको लगातार दोस्रो जित

दक्षिण अफ्रिकामा जारी टी-२० महिला विश्वकपमा उपाधि दावेदार अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति भएको समूह १ को दोस्रो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्‍याे। पोर्ट एलिजाबेथमा भएको खेलमा पहिलो ब्याटिङ गर्दै बंगलादेशले १०७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य अस्ट्रेलियाले १० बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको हो। अस्ट्रेलियाको […]

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

आइसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले पायाे

काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । (आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ । ३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८५ रनमा समेटियो । […]

इंग्ल्याण्डलाई हराएर अस्ट्रेलियाले जित्यो महिला विश्वकप

२० चैत, काठमाडौं । साविक विजेता इंग्ल्याण्डलाई ७१ रनले पराजित गरी अस्ट्रेलियाले आईसीसी एकदिवशीय महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ । न्युजिल्याण्डको क्राइष्ट चर्चमा अस्ट्रेलियाले दिएकोृ ३५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली ४३.३ ओभरमा २८५ रनमै समेटियो । नेट सिभरले १४८ रनको शानदार पारी खेले पनि इंग्ल्याण्डलाई जित दिलाउन सकिनन् । एउटा एण्डबाट […]

अष्ट्रेलियालाई महिला विश्वकपको उपाधि

एजेन्सी – अष्ट्रेलियाले एकदिवसिय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले हराउँदै सातौं पटक महिला विश्वकप च्याम्पियन बनेको हो । अष्ट्रेलियाले अपराजित रहँदै ९ वर्षपछि एकदिवसिय महिला विश्वकपको उपाधि जितेको हो । ३ सय ५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २ सय ८५ रनमा अल आउट […]

महिला विश्वकप: न्युजिल्यान्डद्वारा भारत पराजित

आइसिसी एकदिवसीय महिला विश्वकपमा घरेलु टोली न्युजिल्यान्डले उपाधि दाबेदार भारतलाई ६२ रनले पराजित गरेको छ। बिहीबार न्युजिल्यान्डस्थित ह्यामिल्टनमा भएको प्रतियोगिताको आठौं खेलमा घरेलु टोली न्युजिल्यान्डले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्यो।टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६० रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा भारत ४६.४ ओभरमा अलआउट हुँदै १९८ रनमा समेटिएको थियो।भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ७१ रनको योगदान दिए पनि टोलीको हार टार्न सकिनन्।

महिला विश्वकप विजेताले १.३२ मिलियन पाउने

लन्डन, (एजेन्सी) । महिला विश्वकप शुरु हुन चार दिन मात्रै बाँकी छ । एकदिवसीय विश्वकप ४ मार्चदेखि ३ अप्रिलसम्म खेलहरू न्युजिल्यान्डको ६ स्थानमा खेलाइनेछ । पहिलो खेलमा आयोजक न्युजिल्यान्डको सामना वेस्ट इन्डिजसँग हुनेछ । ८ टिमले भाग लिने यसपटकको प्रतियोगिताको उपाधि विजेतालाई ठूलो रकम पुरस्कार पनि मिल्नेछ । गत सिजनको भन्दा दोब्बर रकम मिल्नेछ । […]