आइसीसी महिला विश्वकपको उपाधि अष्ट्रेलियाले पायाे

काठमाडौं । सन् २०२२ को आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । (आइतबार) भएको फाइनलमा इंग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको होे । योसँगै अष्ट्रेलियाले सातौं पटक विश्वकपको उपाधि जितेको छ । ३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ८५ रनमा समेटियो । […]