काठमाडौ क्षेत्र नम्बर ३ बाट जगन्नाथ देवकोटाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गरी उनले उम्मेदारी घोषणा गरेका हुन्।
चार दशकभन्दा बढी सयमदेखि उनी सामाज सेवा र शिक्षण पेशमा...
अर्घाखाँची– एउटा मात्र निर्वाचन क्षत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरूमा सक्रिय छन् । भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको […]
काठमाडौँ । आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानू व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि समेत गरेका छन् ।
४ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- २ बाट प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । कानून व्यवसायी समेत रहेका अधिकारीले मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । उनले ‘आर्टिफिसिएल इन्टेलिजेन्स’बारे त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधी समेत गरेका छन् […]
मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापा ५ बाट छवि छिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ओलीको गढका रूपमा हेरिएको झापा ५ सिटौलाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।पेशाले प्राध्यापक रहेका दमक नगरपालिका १० का स्थानीय सिटौलाले मतदाताले नेताको विकल्प खोजिरहेको भन्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । &lsq
आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन ।काँग्रेस, एमाले, जसपा, लोसपा लगायतका दलले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन स
काठमाडौँ – स्वतन्त्र उम्मेदवारी अभियानले ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने अभियान सुरु गरेको छ। स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म एक हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेसमा ३०९, बागमतीमा ३६४ जना रहेको अभियानले जानकारी दिएको छ। त्यसैगरी गण्डकीमा २८६ जनाले उम्मेद्वारी घोषणा […]
धनगढी – कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले […]
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजय