अर्घाखाँची– एउटा मात्र निर्वाचन क्षत्र रहेको अर्घाखाँचीमा हरिप्रसाद भुसालले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय युवा व्यवसायी भुसालले स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष पनि हुन् । भुसाल चेम्बर अफ कमर्श, लायन्स क्लब अफ अर्घाखाँची सहितका सामाजिक संस्थाहरूमा सक्रिय छन् । भ्रष्टाचार र अनियमितताविरुद्ध आफू चुनावी मैदानमा होमिएको […]