काठमाडौँ – भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनले नेपाली राजनीतिमा नयाँ युवा अनुहारको वर्चस्व हुने संकेत गरेको छ। यस निर्वाचनमा ३० वर्षमुनिका आठजना उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएर संसद्मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। यी युवा सांसदले देशको राजनीतिक भविष्यमा नयाँ दृष्टिकोण र ऊर्जा थप्ने अपेक्षा गरिएको छ। सबैभन्दा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगसमक्ष पेश गरेकी छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उनले निर्वाचन खर्चको विवरण बुझाएकी हुन्। पेश गरिएको विवरणअनुसार प्रचार–प्रसार, सवारी साधन, मतदाता प्रशिक्षण, स्टेशनरी तथा […]
काठमाडाैं । विश्व मृगाैला दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य मृगाैला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो । मृगाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ […]