३० वर्षमुनिका ८ युवा प्रत्यक्षतर्फ निर्वाचित : सबैभन्दा कान्छा सांसद २५ वर्षका प्रशान्त

काठमाडौँ – भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनपछि भएको प्रतिनिधि सभा निर्वाचनले नेपाली राजनीतिमा नयाँ युवा अनुहारको वर्चस्व हुने संकेत गरेको छ। यस निर्वाचनमा ३० वर्षमुनिका आठजना उम्मेदवार प्रत्यक्षतर्फ विजयी भएर संसद्‍मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्। यी युवा सांसदले देशको राजनीतिक भविष्यमा नयाँ दृष्टिकोण र ऊर्जा थप्ने अपेक्षा गरिएको छ। सबैभन्दा […]