राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सोविता गौतमले निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगसमक्ष पेश गरेकी छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उनले निर्वाचन खर्चको विवरण बुझाएकी हुन्। पेश गरिएको विवरणअनुसार प्रचार–प्रसार, सवारी साधन, मतदाता प्रशिक्षण, स्टेशनरी तथा […]