काठमाडाैं । विश्व मृगाैला दिवस बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ । दिवसको मुख्य उद्देश्य मृगाैला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो । मृगाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ […]