काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हेर्नका लागि अहिले सम्मकै महंगो टिकट दर तोकेको छ । नेपाल र बंगलादेशबीच मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि चर्को मुल्यको टिकट विक्री गर्ने तयारी गरेको छ । खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ । त्यो खेलका लागि एन्फाले भिआइपीतर्फका सिमिति सिटको […]