एन्फाले २९० वटा विश्वकप टिकट बिक्री गर्ने

२९ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा हुने फिफा विश्वकपका लागि २९० टिकट बिक्री गर्ने भएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त टिकट बिक्री गर्ने निर्णय गरेको हाे । नेपालले पाएको २९० टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोनसर र शुभचिन्तकहरुलाई बिक्री गर्ने […]