निताको प्रेम पीडा

अभिनेत्री निता ढुङ्गानाको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले उक्त गीतको म्यूजिक भिडियोमा मायाले सताएर पीडा दिएको भावमा अभिनय गरेकी छिन् ।

सम्बन्धित सामग्री

भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

२३ कात्तिक, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर […]

स्वरुपको गीत ‘तिम्रो तस्बिर’ मा गीता र निराजनको प्रेम पीडा

गायक स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘तिम्रो तस्बिर’ सार्वजनिक भएको छ । उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्द रहेको गीतले पीडा बोल्छ । चोखो प्रेममा असत् प्रवृत्तिका व्यक्तिहरूको प्रवेशले निम्त्याएको समस्या गीतको भिडियोमा देखाउन खोजिएको छ । गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय भिडियोमा देख्न सकिन्छ । अनुप चापागाईँले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाङ्कन र विकास दाहालका सम्पादन छ ।

भक्तको गीत ‘रुँदा रुँदै’ मा एकल महिलाको पीडा

एकल महिलाको कथा सशक्त रुपमा उठाइएको गीत ‘रुँदा रुँदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा रहेको गीतको भिडियोमा सुरवीर पण्डित, रश्मी भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ । भिडियोले दलित र बाहुन समुदायको प्रेम र एकल महिलाको पीडा देखाएको छ । भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुन् । एकल महिलाले पनि आफ्नो इच्छाअनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनु पर्छ भन्ने सन्देश भिडियो निर्देशक कोइरालाले बताए ।  ‘महिलाको विषयमा काम गर्ने विभ

अपुरो-अधुरो

केही छटपटी अधुरो रह्यो, केही पीडा अधुरो रह्यो।प्रियतमा तिम्रो प्रीतबिना, मेरो प्रेम सधैं अधुरो रह्यो।...

थानेश्वरको गजल ‘तिम्रो यादहरु’ले भन्छ प्रेम भित्रकोे पीडा

गजल गायनका कारण चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । नेपाली गीतसंगीतले भाइरल शब्द खोजिरहेको समयमा थानेश्वरको गजलले भने प्रेमको पीडा बोल्छ । उनै, थानेश्वरको स्वर, तथा संगीतमा तयार भएको ‘तिम्रा यादहरु’ले प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैैलीमा उठाएको छ । योे गीतमा जीवन बीकेको शब्द छ । गजल […]

‘तिम्ले माया मारी गयौ’ मा उषा र कमलको प्रेम पीडा

अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको  गीतमा राजेश थापाको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,  विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको

प्रमोदको स्वरमा ‘परिष्कृत’

गायक प्रमोद खरेलको स्वरमा ‘परिष्कृत’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत छ । प्रेम र बिछोडको पीडा व्यक्त गरिएको यो भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको […]

चन्द्र प्रसाईको गीत ‘परिष्कृत’ मा प्रेम पीडा

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ ।प्रेम र बिछोडको पीडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनिश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनीशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।सिम्पल थिममा थोरै लगानीमा निर्माण भएको गीतको भि

भिडियोमा निताको प्रेम पीडा

गायक रामकुमार नेपालीको स्वर रहेको गीत ‘यतातिर दुख्यो कहिले...’ सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक भएको हो । जसमा अभिनेत्री निता ढुङ्गानाको प्रेम, रोमान्स र प्रेमपीडा देखाउन खोजिएको छ ।गीतमा शब्द तथा संगीत समेत गायक नेपालीकै रहेको छ । भिडियो अभिनयमा नितालाई अशोक केसी, सुभाष सुवेदी, समीक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीले साथ दिएका छन् ।क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा प्र

प्रेममा तड्पिनुको पीडा कसैले मलाई सोधोस् त!

यो एक्काइसौं शताब्दीको प्रेम थियो। अझ सामाजिक सञ्जालले जुराइदिएको प्रेम थियो मेरो भन्दा फरक नपर्ला।  अस्ति चिनजान, हिजो प्रेम अनि आज तडप। भोलि के हुन्छ, म आफैंलाई थाहा छैन। प्रेम फस्टाउन पनि सक्छ, नफक्रँदै चुडिन पनि सक्छ। भोलि कसलाई थाहा छ र ?