मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार
मानव सेवा आश्रमले चाडपर्व लक्षित सहयोगापेक्षी सडक मानव उद्धार अभियान ुमेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ू सोमबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।
रूपन्देही । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो । अभियान अन्तर्गत […]
३ फागुन, वीरगञ्ज । वीरगञ्जमा खुल्ला आकाशमुनि कष्टकर जीवन विताइरहेका दुई जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाले प्रेम दिवसको अवसर पारेर रात्री गस्ती गरी उनीहरुको उद्धार गरेको हो ।
टोलीले घण्टाघर, पावरहाउस …
मानव सेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) ले नेपालगन्ज शाखा विस्तार गरेर बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका सडक आश्रित मानवहरूको उद्धार शुरु गरेको छ ।
साहारा नपाएर तनहुँमा सडकमा कष्टकर जीवन गुजारी रहेकाहरुको उद्धार कार्य भइरहेको छ ।
मानव सेवा आश्रम कास्कीद्धारा व्यास नगरपालिकाको पाँच र शुक्लागण्डकी नगरपालिकाका क्षेत्र रहेका चार गरी नौ जनाको उद्धार गरिसकेको छ । मागेर खाने र चिसो मौसममा खुला आकाश मुनि सुप्ने कष्टकर जीवन बिताइरहेकोले उद्धार गरिएको आश्रमले जनाएको छ ।

काठमाडौं । सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।