तनहुँमा ९ सडक मानवको उद्धार

काठमाडौं । सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

सम्बन्धित सामग्री

मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार

मानव सेवा आश्रमले चाडपर्व लक्षित सहयोगापेक्षी सडक मानव उद्धार अभियान ुमेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ू सोमबारबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।