४ जेठ, काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको उमेर ६० वर्षमा झार्न सिफारिस भएको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६/३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । त्यसक्रममा दुर्घटना भएको विमानको पाइलट र को–पाइलटको उमेर र अनुभवलाई गम्भीरताका साथ हेरिएको छ […]