दुर्गममा उडान भर्ने पाइलटको उमेर हद ६० वर्ष

५ जेठ, काठमाडौं । दुर्गम भेगका साना विमानस्थलमा जहाज उडाउने पाइलटको उमेर ६० वर्ष कायम गर्ने दुर्घटना जाँच आयोगको सुरक्षा सिफारिस १ जनवरी २०२४ बाट कार्यान्वयनमा आउने भएको छ । यसअघि यो उमेर सबै भेग र गन्तव्यमा ६५ वर्ष रहेको छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले […]