अपडेट : आगलागीपछि बन्द विमानस्थल खुल्यो, सिंगापुरबाट आउँदै गरेको जहाज भने कलकत्ता डाइभर्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल भवनभित्र रहेको कफी सपमा आगो लागेपछि बन्द गरिएको विमानस्थल खुलेको छ। आगलागी भएपछि टर्मिनल भवनभित्र रहेका यात्रु व्यवस्थापन गर्न विमानस्थल थप थप एक घण्टाको लागि बन्द गरिएको थियो। स्टराइल हलमा, बोर्डिङ गेट छेउमा रहेको कफी सपमा विद्युट सर्ट भएपछि सोमवार साँझ आगलागी भएको

सम्बन्धित सामग्री

विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो : त्रिभुवन विमानस्थल

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ । काठमाडौंको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएका हुन् । आन्तरिक आगमन टर्मिनलको छुट्टै […]

२१ वटा विमानस्थल अलपत्र, दुर्गममा उडान गर्न उपयुक्त जहाज नै छैनन्

काठमाडौं : कालिकोटवासीले गाउँमाथिको आकाशमा हवाईजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो। जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज नै चढेर देशै छाडेर विदेशिए। तर करिब चार दशकयता कालिकोटको आकाशमा कुनै जहाज उडेको छैन। कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण वि.सं २०४२ सालमा शुरु भएको हो। ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर धावनमार्गमा अहिलेसम्म कुनै पनि हवाईजहाज उत्रिएको छैन।&nb

विमानस्थल बन्यो, ‘चिलगाडी’ उडेन

कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थल ३८ वर्ष लगाएर निर्माण गरी सकिए पनि जहाज उडान अवतरणको टुंगो भने छैन। विमानस्थल निर्माण आयोजनाले धावनमार्गमा कालोपत्रे गरी रंगरोगनको कामसमेत सम्पन्न गरेको छ।...

विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘रत्नपार्क’ नभएको टिप्पणी गरेका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको स्पष्टीकरण…

जहाज नआउने विमानस्थल निर्माण गर्न बजेट

सुर्खेत : करिब तीन वर्षदेखि बन्द भएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित विमानस्थल स्तरोन्नति गर्ने भनी बजेट विनियोजन गरिएको छ। यात्रु नपाएर बन्द गरिएको विमानस्थल सामग्री समेत नेपालगन्ज लिएर राखिएको थियो। कर्मचारी समेत कटौती गरी अन्य विमानस्थलमा राखिएको थियो। आगामी आर्थिक वर्ष २०७९।०८० को वार्षिक बजेटमा विमानस्थल स्तरोन्नति गर्ने बजेट छुट्याइएको छ। विमानस्थल बढाउने भन्दै बजेट विनियोजन गरिएको हो।देशका अरू विभिन्न विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न भन्दै १२ अर्ब २४ करोड

गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालन हुन्छ: मन्त्री आले

डोटी । सुदूरपश्चिमका बन्द विमानस्थलमा जहाज चलाउन पहल गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याउने बताएका छन् । जहाज नभएर सुदूरपश्चिमका नागरिकलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलमा जहाज चलाउन लागि परेका हुन् । यसै क्रममा उड्डयन मन्त्री आलेले निर्माणाधीन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाँडै […]

धनगढीका लागि उडेको जहाज फिर्ता, काठमाडौंमा आपतकालीन अवतरण

धनगढी : काठमाडौंबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फर्किएर काठमाडौंमा नै गएर आपतकालीन अवतरण गरेको छ।काठमाडौंबाट धनगढीका लागि उडेको जहाज डाइभर्ट भएर फेरि काठमाडौंमा अवतरण गरेको हो।बेलुकी ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको जहाज उडानको ११ मिनेटपछि नै काठमाडौं डाइभर्ट भएको धनगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।प्राविधिक कारणले जहाज डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ। डाइभर्ट भएको जहाजले काठमाडौंमा आपतकालीन अवतरण गरेको छ।

जहाज छैन तर विमानस्थल थपिदै

नेपालमा आन्तरिक हवाइ सेवा सञ्चालनका लागि पर्याप्त जहाज नहुदाँ स्थापना गरिएका अधिकांस विमानस्थल सञ्चालन हुन सकेको छैन । नागरिक उडड्यन प्राधिकरणको तथ्याङक अनुसार स्थापना भएका ५४ वटा विमानस्थल मध्ये १९ वटा सञ्चालन हुन सकेको छैन भने सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा समेत पर्याप्त हवाई सेवा दिन सकेको छैन ।