विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि...

धनगढी : धनगढी विमानस्थलमा स्याल देखिएपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा समस्या आएको छ।धावन मार्गमा स्याल आएपछि जहाज अवतरणमा समस्या भएको हो। शुक्रबार काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धान मार्गमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो।जहाजले धनगढीको आकाशमा करिब दुई मिनेटसम्म फन्को मार्नुपरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले बताए।धावन मार्गमा स्याल देखिएपछि जोखिम

सम्बन्धित सामग्री

धनगढी रनवेमा स्याल देखिएपछि विमान अवतरणमा ढिलाइ

धनगढी विमानस्थलमा सौर्य एयरलाइन्सको विमान अवतरण गर्नै लाग्दा रनवेमा स्याल देखेपछि दुई मिनेट ढिलोगरी असुरक्षितरुपमा अवतरण गरेको हो। पौने १ बजे विमानस्थलको धावनमार्गमै स्याल देखापरेपछि जहाज दुई मिनेट आकाशमै घुमेको थियो।...

धनगढी विमानस्थलमा स्याल पसेपछि जहाज 'ओभरसुट'

धनगढी । काठमाडौंबाट उडेको सौर्य एयरलाइन्सको विमान धनगढीको आकाशमा ‘होल्ड’ भएको छ । अवतरण गर्न लाग्दा रनवेमा स्याल देखिएपछि दुई मिनेट आकाशमै होल्ड भएको हो ।  धनगढी विमानस्थलको रनवेमा स्याल देखेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा केही ढिलाइ भएको हो । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले...

जहाज अवतरण गर्न लाग्दा धनगढी एयरपोर्टमा स्याल छिरेपछि ..

कैलाली । काठमाडौंबाट धनगढीको लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाजले आज धनगढीको आकाशमा एक चक्कर लगायो । जहाज अवतरण गर्ने अन्तिम तयारीमा थियो । तर, पाइलटलाई टावरबाट तत्काल अवतरण नगर्न भनियो । पाइलटले त्यही अनुसार जहाजलाई एक फन्को मारे । ११:५५ मा काठमाडौंबाट धनगढी उडेको जहाजले १२:५५ मा अवतरण गर्दा धावन मार्गमा स्याल देखिएको थियो […]

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

काठमाडौँ । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौँबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो […]

धनगढी विमानस्थलमा स्याल देखिएपछि आकाशमा जहाजको दुई मिनेटसम्म फन्को

काठमाडौँबाट उडेको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि पुनः जहाज आकाशमै फर्किएको थियो ।

धनगढी विमानस्थलमा जहाज अवतरण गर्ने बेला स्याल छिरेपछि…

३१ भदौ, धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई […]

जहाजको पाङ्ग्रा नखुल्दा आकाशमै फनफनी, धावनमार्गमा स्याल र बँदेलको परेड !

यतिखेर नेपाली हवाई उड्डयन क्षेत्रमा रुकुम (सल्ले) पुर्‍याउनुपर्ने जहाज पाइलटले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको घटना निकै चर्चामा छ । गत मंगलबार काठमाडौंबाट रुकुमस्थित सल्ले विमानस्थलतर्फ उडाइएको नेपाल एयरलाइन्सको जहाज पाइलट पेम्बा शेर्पाले ड्युटी सकिएको भन्दै नेपालगञ्ज विमानस्थलमै अवतरण गराइदिए र भने ‘मेरो ड्युटी सकियो’ । यो हल्ला क्षणभरमै सबैतिर फैलियो ।यो त नेपाली हवाई उड्डयन क्षेत्रमा भएको लापरवाहीको एउटा प्रतिनिधि घटनामात्रै हो । पछिल्लो समय यस्तै खालका एकपछि अर्

नेपालगन्ज विमानस्थलमा जहाज अवतरण गर्दा स्याल ठोक्कियो

काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसंग ठोक्किन पुगेको छ ।

नेपालगञ्जमा विमानमा स्याल ठोक्कियो, यात्रु र जहाज सुरक्षित

काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसंग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

भरतपुर विमानस्थलको रनवे आसपास झाडी बढ्दा जोखिम

चितवन – भरतपुर विमानस्थलको धावनमार्ग आसपास क्षेत्रको झाडी सफा नहुँदा जोखिम बढेको छ। झाडीमा स्याल, दुम्सीलगायत जनावरको वासस्थान बन्दै गएको छ। जहाज अवतरण र उडानका लागि गुडेका बेला ती जनावर धावनमार्गमा आएमा दुर्घटना हुन सक्ने उच्च जोखिम देखिएको छ। विमानस्थल प्रशासनले बजेटको अभाव भन्दै बेवास्ता गरेका कारण जुनसुकै समयमा जोखिम हुन सक्ने चिन्ता सरोकारवालाको छ। […]