जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ बाट सिफारिस भएका हुन्। पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको हो।
जनकपुरधाम । उपनिर्वाचन हुने बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् । आज बसेको जसपा क्षेत्रीय समितिको बैठकले अध्यक्ष यादवलाई उम्मेदवार सिफारिस गरेको हो । बैठकबाट अध्यक्ष यादवको एकल नाम सिफारिस भएको जसपाका एक नेताले जानकारी दिए । उक्त बैठकमा मधेस प्रदेशका अर्थमन्त्री सञ्जय यादवसमेत सहभागी […]
वीरगञ्ज – जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागी पार्टीले यादवको नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिएका छन् । उनको नाम सिरहा र बारामा दुई–दुईवटा क्षेत्रबाटै सिफारिस भएको […]
जनता समाजवादी पार्टी (जसपा) ले आस्रन निर्वाचनका लागि बारा जिल्लावाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । आज बसेको जिल्ला कार्यकारिणी समितिको बैठकले बाराको ४ वटा प्रतिनिधिसभा सदस्य, ८ वटा प्रदेशसभा र समानुपातिक तर्फका दावेदार उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र १ मा रामबाबु प्रसाद कुशहवा र मानिष यादव, क्षेत्र नं २ मा जसपा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, रामसहाय प्रसाद यादव, प्रयाग राय या
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङको निर्वाचन क्षेत्र–५ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष यादवसहित सोही क्षेत्रका लागि प्रदेश–१ का स्वास्थ्यमन्त्री जयराम यादव, सञ्जय सिंह, राजकुमार यादव र खुर्सिद हविब इराकीको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै, प्रदेशसभातर्फ मोरङ क्षेत्र–५ (क)बाट […]
१७ भदौ, विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् । जसपाले केन्द्रीय अध्यक्ष यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । विराटनगर आधार बनाएर राजनीति गरेका उपेन्द्र यादव पछिल्लो समय मोरङ ५ बाट उम्मेदवार बन्ने […]
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाको बारा क्षेत्र नम्बर– २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो।
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्। […]
१३ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । क्षेत्रीय समितिले प्रतिनिधि […]
काठमाडौं : जनता समाजवादी पार्टी नेपालले राजदूत नियुक्तिको लागि दुई जनाकाे नाम सिफारिस गरेको छ।जसपाले आज डा. राम सोगरथ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतका लागि सरकारसमक्ष नाम सिफारिस गरेको हाे। बिहीवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपाको तीन सदस्यीय मुख्यालय बैठकले डा. राय र सुवेदीको नाम तय गरेको हो।दुवै जनाको नाम आज नै नै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई बुझाईएको छ। जसपाकाे पार्टी मुख्यालय समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघ
काठमाडौँ- मंगलबार बिहान बसेको सत्ता गठन्धनको बैठकमा मन्त्रालय बाँडफाँडको कुरा लगभग मिलेको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागीबीच मन्त्रलाय बाँडफाडमा कुरा मिलेको हो। कांग्रेसका एक नेताका अनुसार कांग्रेसलाई ६ मन्त्रालयसहित एक राज्यमन्त्री र माओवादी, समाजवादी र […]