जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाको बारा क्षेत्र नम्बर– २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो।

सम्बन्धित सामग्री

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८१ मतान्तरसहित विजयी

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो । निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याउनुभयो । एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बारा...

बार २ मा उपेन्द्र यादव विजयी

बारा २ जासपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४ सय १५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुसहवाले २३ हजार ३ सय ३४...

संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठ

उपेन्द्र यादव निरन्तर पछि परेपछि जसपाका प्रतिनिधिले गरे मतगणना बहिष्कार

अध्यक्ष उपेन्द्र यादव फराकिलाे मतान्तरले पछि पर्दै गएपछि सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिहरूले मतगणना बहिस्कार गरेका छन्

उपेन्द्र यादव बारा २ बाट सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। जसपाले उनलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको हो। जसपाको बारा क्षेत्र नम्बर २ कमिटीको बैठकले यादवको नाम सिफारिस गरेको हो। यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सो क्षेत्रबाट सिफारिसमा परेका छन्। […]

उपेन्द्र यादव बारा-२ बाट उम्मेदवार सिफारिस

१३ भदौ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय समितिले नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । क्षेत्रीय समितिले प्रतिनिधि […]

गोरखामा पार्टीको जनसभामा बोल्दै अध्यक्ष उपेन्द्र यादव

काठमाडौं, ७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव गोरखामा आयोजित जनसभामा सम्बोधन गर्दै । हिजो (मंगलबार) जसपाले गोरखामा जनसभा आयोजना गरेको थियो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेशबुक पेजमा गोरखा जसपामय भनेर लेखेका छन् ।

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

काठमाडौँ – सत्तारुढ गठबन्धनको बिहीबार बेलुकी ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन्। अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबुल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन्। ‘अध्यक्ष उपेन्द्र यादवज्यू गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न। उहाँ अहिले सिरहामा हुनुहुन्छ। विभिन्न पार्टी त्यागी […]

उपेन्द्र यादव मन्त्री नबन्ने

काठमाडौं, १२ असोज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने भएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी यादव सरकारमा सहभागी हुने चर्चा थियो । उनले अरु कसैलाई जसपाबाट सरकारको नेतृत्वमा पठाउने भएका छन् । देउवाले उपप्रधानमन्त्री नबनाउने भएपछि यादव ब्याक भएका हुन् । उनी विगतमा उपप्रधानमन्त्री भइसकेका छन् । यादव मन्त्री […]

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हाे। यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो । आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् । यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आय...