काठमाडौँ- मंगलबार बिहान बसेको सत्ता गठन्धनको बैठकमा मन्त्रालय बाँडफाँडको कुरा लगभग मिलेको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागीबीच मन्त्रलाय बाँडफाडमा कुरा मिलेको हो। कांग्रेसका एक नेताका अनुसार कांग्रेसलाई ६ मन्त्रालयसहित एक राज्यमन्त्री र माओवादी, समाजवादी र […]