बाग्मती – हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न विभिन्न तीन संस्थामाझ सम्झौता भएको छ। केन्द्र स्थापनाका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी र हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रामचन्द्र सापकोटामाझ त्रिपक्षीय सम्झौता भएको हो। अस्पतालको सेवा विस्तार गर्ने अभियानअन्तर्गत बागमती […]