कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्यांकन प्रतिवेदन र सार्वजनिक गरेको हो ।उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधिसहितको सहभागितामा प्रतिवेदन सार्वजनिक […]