बारको मार्चपासमा पापडको समर्थन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड) ले बिहीबार मार्चपास गर्ने भएको छ । पापडले बिहीबार दिउँसो २ बजे सर्वोच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको हो । यसबारे जानकारी दिन मंगलबार पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘न्यायाधीश नियुक्तिको प्रणाली […]

सम्बन्धित सामग्री

बारको आन्दोलन उग्र नहोस भनेर सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनले उग्र रुप नलिओस भनेर अहिले बार परिसरमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला […]

न्यायाधीश र बारको बैठक सकियो, मुद्दाको सुनुवाइमा फर्कने संकेत

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको विषयमा छलफल गर्न बसेको न्यायाधीश र बारका पदाधिकारीबीचको बैठक सकिएको छ। राणाविरुद्धको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा दुई पक्षबीच सोमबारदेखि छलफल सुरु भएको थियो। छलफलमा नेपाल बार र सर्वोच्च बारका पदाधिकारी सहभागी थिए भने न्यायााधीशहरुको तर्फबाट १३ जना उपस्थित भए। छलफलमा न्यायाधीशहरुले बारको आन्दोलनप्रति समर्थन जनाउँदै मध्यमार्गी […]

बारसँगको बैठकमा न्यायाधीशहरूले भने–जनतालाई न्यूनतम क्षति हुने गरी अघि बढौँ

न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् ।  नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग मंगलबार भएको छलफलमा उनीहरुले बारको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको बताएका हुन् । यस्तै आफूहरुले बेन्च बहिस्कारसहितका कार्यक्रम गरेर प्रधानन्यायाधीशलाई राजीनामा गर्न दवाव दिइरहेको भन्दै न्यायाधीशहरूले जनताको समस्यामा भने गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् । अदालतमा सेवाग्राहीले सेवा पाउन नसकेको प्रति गम्भीर बन्नुपर्नेमा भन्दै उ

प्रधानन्यायाधीश विरुद्ध सोमबार पनि उदयपुर बारको धर्ना

केन्द्रमा संबादद्वारा समस्या समाधान गर्ने भन्दै वार्ताको आव्हान गरिरहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराविरुद्ध आन्दोलन जारी राखेको नेपाल बार एसोसिएसनलाई समर्थन गर्दै उदयपुर बारले भने सोमबार पनि धर्ना कायम राखेको छ।...

बारको विरोधमा उत्रिएका २० जना पक्राउ

काठमाडौं, २९ कात्तिक । नेपाल बारको नेतृत्वमा हुँदै आएको आन्दोलनको विरुद्धमा प्रदर्शनमा उत्रिएका २० जना पक्राउ परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सर्वोच्च अदालतको गेट बाहिर प्रदर्शनमा उत्रिएका २० जनालाई प्रहरीले पक्राउ गरेको हो । कानुन व्यवसायीहरुले जबराविरुद्ध आन्दोलनमा उत्रिएपछि केही दिन यता उनका समर्थकहरुले पनि प्रदर्शन गर्दै आएका छन् । समुहले […]

प्रधानन्यायाधीशको पक्षमा आज पनि नाराबाजी

काठमाडौं, २९ कात्तिक । करीब २० दिन देखि नेपाल बारको अगुवाईमा हुँदै आएको आन्दोलनको विरुद्धमा आज पनि एक समुह प्रदर्शनमा उत्रिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समुहले सोमबार पनि सर्वोच्च अगाडी प्रदर्शन गरेको हो । बारको आन्दोलनको विरोध गर्न आइतबार (हिजो) २ समुह सडकमा निस्किएका थिए । प्रहरीसँगको झडपपछि ५५ जना […]

जबराको राजीनामा माग्दै अस्थायी इजलास वीरगन्जमा पनि बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उच्च अदालत अस्थायी इजलास वीरगन्जमा कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आइतबार बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएर बारको आन्दोलनमा समर्थन...

बारको आन्दोलनलाई पूर्वन्यायाधीशहरूको समर्थन

प्रधानन्यायाधीशले दोहोर्‍याए राजीनामा नदिने अडान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलनलाई पूर्वन्यायाधीशहरूले पनि समर्थन गरेका छन् । न्यायालय सुधारका लागि गरेको आन्दोलनलाई देशव्यापी बनाउन पूर्वन्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई सुझावसमेत...