जबराको राजीनामा माग्दै अस्थायी इजलास वीरगन्जमा पनि बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उच्च अदालत अस्थायी इजलास वीरगन्जमा कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीले आइतबार बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएर बारको आन्दोलनमा समर्थन...