जुम्लामा उपसभापति शाहीसहित कांग्रेस गर्याे ७ जनालाई कारबाही सिफारिस

जुम्ला – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जनालाई कारबाहीको सिफारिस गरेको छ । पार्टीकाे कार्य समितिले जुम्ला जिल्ला उपसभापति दीपक शाहीसहित सात जनालाई कारबाहीका लागि मंगलबार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो । उनीहरू माथि पार्टीकाे हित र विधान विपरित काम गरेकाे आराेप छ । उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गोविन्दबहादुर शाही, […]

सम्बन्धित सामग्री

कांग्रेस कपिलवस्तुको विवाद उत्कर्षमा : एक अर्कालाई कारवाहीको सिफारिस

कपिलवस्तु :  अनुशासनको धज्जी उडाउँदै कपिलवस्तुका कांग्रेस नेताहरूले एक अर्कालाई कारबाही सिफारिस गरेका छन्। स्थानीय निर्वाचन देखि संसदीय निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै संस्थापन पक्ष र इतर पक्षहरू बिचको विवाद उत्कर्षमा पुगेको छ।क्षेत्र न ३ मा उम्मेदवार अभिषेक प्रताप साहले संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै जिल्ला सभापति अब्दुल कलामसहित १५ जनालाई कारवाहीको लागि सभापति  समक्ष सिफारिस गरेका छन्। जिल्ला सभापति कलाम, उपसभापति हुमाकान्त खनाल, सचिव प्रेम रायमाझी, क्षेत्रीय

जुम्ला कांग्रेस उपसभापतिसहित ७ जनालाई कारबाही सिफारिस

जुम्ला – नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो । उपसभापति दिपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गाेविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।  मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आ...