आफ्ना उम्मेदवारविरुद्ध लागेको भन्दै जुम्ला कांग्रेसद्वारा ७ जनालाई कारबाही सिफारिस

नेपाली कांग्रेस जिल्ला कार्य समिति जुम्लाले एक जना उपसभापतिसहित ७ जना कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ । उपसभापति दिपक शाही लगायत ७ जनालाई काबाहीको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।