कोरोनाले निम्त्याएको तत्कालीन र दीर्घकालीन मानसिक समस्याहरु के के हुन्? कसरी समाधान गर्ने?

कोरोना महामारी र लकडाउनको समयमा अधिकांशलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरु देखिएका छन्।

सम्बन्धित सामग्री

मिटर ब्याजको दीर्घकालीन समाधान खोज्न सुझाव

अनुचित लेनदेन ( मिटरब्याज )को दीर्घकालीन समाधान खोज्न मोरङका राजनीतिक दलहरू र स्थानीय तहका प्रमुखहरूले सुझाव दिएका छन्। अनुचित लेनदेन जाँचबुझ आयोगका पदाधिकारीहरूसँगको छलफलमा मोरङका राजनीतिक दलहरू र स्थानीय तहका प्रमुखहरूले मिटरब्याजको दीर्घकालीन समाधान खो...

उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ – उखु किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरूको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरूले समस्याको समाधान दीर्घकालीन रूपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उखु किसानको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरूले जोड दिएका छन्। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको […]

बाढीपीडित भन्छन्-‘बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ’

कैलाली – कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन् । उनीहरू भोट माग्नुअघि पीडितको पीडामा मल्हम लगाउन माग गरिरहेका छन् । भजनीमा यस वर्ष पटक-पटक […]

बागमती किनारका अव्यवस्थित बस्तीको समस्या दीर्घकालीन समाधान गर्छौं : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधान गर्न आफू लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्छु: मन्त्री कार्की

इनरुवा – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दीर्घकालीन योजना बनाएर कोसी समस्या समाधान गर्ने बताए। सुनसरीको बराहक्षेत्र ६ र ९ स्थित श्रीलङ्का टापुमा रहेको कोसी पीडितको अवस्था निरीक्षण गर्न पुगेका उनले सो कुरा बताएका हुन्। मन्त्री कार्कीले कोसी कटानबाट क्षति भएकोे क्षेत्रलाई सरकारले सङ्कटग्रत क्षेत्र घोषणा गरेर स्थायीवासीको समस्या समधानका […]

एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घकालीन समाधान होइन

एक स्थानको फोहोर अर्को स्थानमा व्यवस्थापन गरेर मात्र दीर्घकालीन समाधान नहुने हुँदा सोहीअनुरुप कानुन निर्माण गरिनुपर्ने बताइएको छ । लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गर्दै आएको र हाल बञ्चरेडाँडामा व्यवस्थापन गरिरहेको अवस्थाको स्मरण गर्दै जनप्रतिनिधिहरूको उक्त अभ्यास दीर्घ समाधान नरहेको बताएका छन् ।ललितपुर महानगरपालिकाको प्रमुख चिरिबाबु महर्जन जुन स्थानमा फोहोर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने भन्दै यसको लागि केन्द्र सरकारले पनि ध

मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले नेपाल आयल निगमजस्तै छुट्टै निकाय स्थापना गरेर मात्रै मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने अवस्था रहेको बताए । उनले मल कारखानाको स्वदेशमै स्थापना गर्नुपर्ने, […]

काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने छ : उपमेयर डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्। शनिबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्। उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि […]

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुने गरी पहल गरिने बताउनुभएको छ । आज शुक्रवार कैलालीको टीकापुर नगरपालिका ८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी योजना बनाएर काम गरिने बताउनुभएको हो । अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ, प्रधानमन्त्री देउवाले ...