एलन मस्कद्वारा ट्विटर खरिद सम्झौता स्थगित

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख एलन मस्कले ट्विटर खरिद सम्झौतालाई स्थगित गरेका छन् । मस्कले ट्विट गर्दै ट्विटर खरिद सम्झौता छोटो समयका लागि स्थगित गरिएको जनाएका हुन् । ट्विटरमा ५ प्रतिशत भन्दा कम ‘स्पाम’ तथा ‘फेक’ अकाउन्टबारे विस्तृत विवरणको अपेक्षासहित ट्विटर खरिद सम्झौतालाई स्थगित गरिएको उनको भनाइ छ । फेक अकाउण्टहरुले कन्टेन्ट पोष्ट गर्ने समस्या ट्विटरले […]