दिलीप कुमारको ट्विटर बन्द गर्ने घोषणा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता दिलीप कुमारकी श्रीमति र लोकप्रिय अभिनेत्री सायरा बानोले दिलीपको ट्विटर एकाउण्ट बन्द गर्ने घोषणा गरेकी छन् । दिलीपको निधन गत जुलाई ७ मा भएको थियो । उनले के कारणले ट्विटर बन्द गर्न लागेको हो भन्ने बारे केही खुलाइएको छैन । दिलीपको निधन पछि सायरा ठूलो शोकमा थिइन् । जसकारण उनी बिरामी […]

सम्बन्धित सामग्री

ट्विटर ब्लु टिक मंसिर १३ देखि पुनः सुरु हुने घोषणा

ट्विटरका नयाँ मालिक एलन मस्कले मंगलबार ट्विटर ब्लु टिक सदस्यता योजना नोभेम्बर २९ अर्थात् मंसिर ३ बाट फेरि सुरु हुने जानकारी दिएका छन् । उनले बुधबार बिहान यसबारे ट्वीट गर्दै भनेका छन्, ‘नोभेम्बर २९ मा, ट्विटर ब्लु–भेरिफाइड फेरि सुरु हुनेछ र यसपठक यो पहिले भन्दा बलियो छ भनेर निश्चित गरिनेछ ।’विगतमा, ट्विटरले आफ्नो ८ डलर सदस्यता शुल्क तिरेर अकाउन्ट भेरिफाईको सेवालाई तत्काल प्रभावबाट रोक्नुपरेको थियो । वास्तवमा, यस योजनाअन्तर्गत, धेरै नक्कली र प्यारोडी खाताहरूले पैसा तिरेर आफ्नो ला

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन

हास्य कलाकार क्याथी ग्रिफिनको ट्विटर एकाउन्ट निलम्बन गरिएको छ । ट्विटरका सीईओ एलोन मस्कले ‘प्यारोडी’ निर्दिष्ट नगरी ‘प्रतिरूपण’ गर्ने ह्यान्डलहरूलाई स्थायी रूपमा प्रतिबन्ध लगाइने घोषणा गरेपछि ट्विटर खाता निलम्बन गरिएको थियो। फक्स न्यूजको रिपोर्ट अनुसार, ग्रिफिनले आफ्नो प्रोफाइल नाम परिवर्तन गरी मस्क राखेकी थिईन् जसपछि उनलाई तत्कालै सामाजिक सञ्जाल साइटबाट प्रतिबन्ध लगाइएको थियो। ट्विट सेयर […]

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ : भीमार्जुन आचार्य

काठमाडौँ- संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद् स्वतः भंग हुने बताएका छन् । आचार्यले आज सामाजिक सञ्जाल ट्विटर मार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद् विघटन गरिराख्नु नपर्ने  समेत जनाएका छन् । ‘प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हो । कार्यकाल सकिनुअघि अर्थात् मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले […]

एलन मस्कले फेरी कोकाकोलाको कम्पनी किन्ने घोषणा

काठमाडौँ । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्विटर खरिदको सम्झौता भएको एक साता नबित्दै मस्कले ट्विटर मार्फत नै अब आफूले कोकाकोला खरिद गर्ने र कोकिनलाई पुनः कोकमा जोड्ने बताएका हुन् । Next I’m buying […]

आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा फेसबुक, ट्विटर चलाउन प्रतिबन्ध

काठमाडौँ । आर्थिक सङ्कटबाट गुज्रिरहेको श्रीलङ्कामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ। कोलम्बो ग्याजेटका अनुसार प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो। श्रीलङ्कामा राष्ट्रपति र सरकारविरुद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति सङ्कटकाल घोषणा गरिएको थियो। सङ्कटकालसँगै सरकारले शनिवार साँझ देशभरि ३६ घन्टे कर्फ्यु लगाइएको थियो। सरकारले कहिलेसम्म सामाजिक […]

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

काठमाडौं, ९ चैत । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै २५ वर्ष पुगेकी अष्ट्रेलियन खेलाडी एश्लीको यस घोषणाले विश्व खेल जगत आश्चर्यमा पारेको छ । तर, उनले आफ्ना अरु सपनाका साथ जिउने भन्दै यस कदमले […]

रुसमा फेसबुक, ट्विटर प्रतिबिन्धत

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ।...

रुसमा फेसबुक, ट्विटर र युट्युबमाथि प्रतिबन्ध

काठमाडौं- रुसमा फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्धको घोषणा गरिएको छ । रूसी मिडिया नियामकले सामाजिक सञ्जालहरुले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको हो। यस हप्ताको शुरुमा फेसबुकको माउ कम्पनी मेटाले आरटी र स्पुतनिकजस्ता रूसी मिडिया आउटलेटहरूमा पहुँच प्रतिबन्धित गरेको थियो । यता सामाजिक सञ्जालहरुले […]

रुसमा फेसबुक र ट्विटर प्रतिबन्धित

रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरूविरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बिबिसी, ड्य्वेचे वेले, ट्विटर, एप्पल र गुगलका एप स्टोरहरूको...

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने

काठमाण्डाै - अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने बताउनुभएको छ । ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने  घोषणा गरेका समाचार एजेन्सी एएफपीले जनाएको हो । उहाँले गलत तरिकाले आफ्नो आवाज दबाएको भन्दै मुद्दा दर्ता गर्न लागेको बताउनु भएको छ । यो वर्षको सुरुवातमा ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गर्न थालेपछि फेसबुक र ट्विटरले उहाँमाथि प्रतिबन्ध लगाएको थियो । वासिङ्टनमा रहेको क्यापिटल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक...