१८ जेठ, काठमाडौं । नेपालले भारतसँग थप १२ सय मेगावाट बिजुलीको निर्यात अनुमति छिटो दिन आग्रह गरेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न अनुमति नपाएको विषय उठान गरेका छन् । अहिलेसम्म भारतले नेपाललाई ५४२ मेगावाट बिजुली मात्रै निर्यात गर्न […]