काठमाडौँ – रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन […]
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लाेरका मोहमद सिराजले २ विकेट लिए भने आकाश ...
काठमाण्डाै – मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ ।
मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै पृथ्वी श ३८ र टिम शेफर्ट २१ रन बनाएर आउट भए । बलिङतर्फ मुम्बईका बसिल थम्पी तीन र मुरुगन अश्विनले दुई विकेट लिए ।
यसअघि मुम्बई टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो । उसका इशान ...
काठमाडौं। संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बाँकी रहेका खेलहरू १ सय ४० दिन पछि सुरु भएपछि प्रतियोगितामा रोमाञ्चक खेलहरू भइरहेका छन्।
एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको छमध्ये पाँच खेलमा विजयी र एकमा पराजित भएको चेन्नई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै छ खेलमध्ये तीनमा विजयी र तीनमा पराजित भएको मुम्बई ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारकाे पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नाै विकेटले हरायो ।
पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टाेले अविजित ६३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम याेगफलमै राेक्न हैदराब...
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ ।
चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।
जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो । दिल्लीलाई जिताउनका लाग...