आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै दिल्लीकाे विजयी सुरुवात

काठमाण्डाै – मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ । मुम्बईले दिएको एक सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ललित यादवले ४८ र अक्षर पटेलले नटआउट ३८ रन बनाए । यस्तै पृथ्वी श ३८ र टिम शेफर्ट २१ रन बनाएर आउट भए । बलिङतर्फ मुम्बईका बसिल थम्पी तीन र मुरुगन अश्विनले दुई विकेट लिए । यसअघि मुम्बई टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो । उसका इशान ...

सम्बन्धित सामग्री

आईपीएल क्रिकेट : बेंगलोरविरुद्ध हैदराबादको सहज जित

काठमाडौँ – रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन […]

आईपीएल क्रिकेट : पञ्जाब किङ्ग्सकाे विजयी सुरुआत, बेङ्ग्लाेर ५ विकेटले पराजित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेरलाई ५ विकेटले हराउँदै पञ्जाब विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लाेरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले समान ४३ रन जोडे भने कप्तान मायाङ्क अग्रवालले ३२, ओडिन स्मिथले २५, साहरुख खानले २४ र लियाम लिभिङस्टोनले १९ रन बनाए । बेङ्ग्लाेरका मोहमद सिराजले २ विकेट लिए भने आकाश ...

आईपीएल : कोलकातामाथि पञ्जाबको जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ ।

आईपीएल : कोलकातामाथि पञ्जाबको जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ ।

आईपीएल: रोमाञ्चक खेलमा राजस्थान २ रनले विजयी

काठमाडौं। संयुक्त अरब ईमिरेट्स (युएई)मा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बाँकी रहेका खेलहरू १ सय ४० दिन पछि सुरु भएपछि प्रतियोगितामा रोमाञ्चक खेलहरू भइरहेका छन्।

आईपीएल क्रिकेट : आज मुम्बई र चेन्नई भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको छमध्ये पाँच खेलमा विजयी र एकमा पराजित भएको चेन्नई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै छ खेलमध्ये तीनमा विजयी र तीनमा पराजित भएको मुम्बई ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।

आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायाे

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारकाे पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नाै विकेटले हरायो । पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टाेले अविजित ६३ रन बनाए  । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम याेगफलमै राेक्न हैदराब...

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायाे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ । चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो । दिल्लीलाई जिताउनका लाग...

बटलर चम्किएपछि धोनीको चेन्नई राजस्थानसँग पराजित

वैशाख २९ – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।  चेन्नई सुपर किंग्सलाई ४ वि...

आईपीएल क्रिकेट : भिलियर्स चम्किएपछि बेंग्लोर विजयी

वैशाख ९ – इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली डेरडेविल्सलाई ६ विकेटले हराएको छ । अरु ब्याट्स्म्यानले गतिलो...