बैंकले बाँड्न पाउने नगद लाभांशको सीमा हट्यो

१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने भएका छन् । कोभिड–१९ सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेकोमा अब भने बैंकहरुले पूँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै […]

सम्बन्धित सामग्री

मार्बल, टायलमा नगद मार्जिन हट्यो

मुलुकको विदेशी विनिमय सञ्चितिमा सुधार हुन थालेपछि राष्ट्र बैंकले यसअघि कडाइ गरेका केही वस्तुको नगद मार्जिनसम्बन्धी व्यवस्था हटाएको छ ।

आयातमा खुकुलो नीति लिँदै राष्ट्र बैंक, निर्माणजन्य वस्तुको एलसी मार्जिन हट्यो

नेपाल राष्ट्र बैंकले आयातमा खुकुलो नीति लिने भएको छ । शुक्रबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले निर्माणजन्य वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । परिपत्र ०१/२०७८ को दफा १.१७ को उल्लिखित तालिकाको क्र.सं.१३ को हार्मोनिक कोड (शुरुका अंक) ६८ लाई हटाइएको बैंकले जनाएको छ । सो कोड अन्तर्गत टायल्स, मार्बल, ग्रेनाइट, स्लेट, ढुंगा, सेरामिक्स, ढुंगा, इटा लगायतका वस्तुहरु पर्छन् । यसअघि यस्तो वस्तुमा ५० प्रतिशतको नगद मार्जिनको व्यवस्था रहेको थियो ।यस्तै, बैंकले सार्वजनिक निकाय

लघुवित्त वित्तीय संस्थाको नाफा वितरणमा तोकेको सीमा हट्यो

काठमाडौं, मंसिर १३ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभांश बाँड्न पाउने साविकको व्यवस्था हटाएको हो । अब लघुवित्त वित्तीय संस्थाले नगद वा बोनस गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा […]

लघुवित्तको लाभांश वितरणमा सीमा हट्यो

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा तोकेको सीमा हटाएको छ । राष्ट्र बैंकले सोमवार एकीकृत निर्देशन २०७८ संशोधन गर्दै लघुवित्तले चुक्ता पूँजीको ३० प्रतिशतसम्म मात्र नगद लाभांश बाँड्न पाउने साविकको व्यवस्था हटाएको हो ।अब लघुवित्त वित्तीय संस्थाले नगद वा बोनस गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । कोभिड–१९ महामारीका कारण देखाउँदै २ वर्षअघि राष्ट्र बैंकले ३० प

बैंक तथा फाइनान्सका लागि लाभांश दिन पाउने सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई नगद लाभांश वितरणमा लगाएको अंकुश हटाएको छ । राष्ट्र बैंकले बुधबार 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै पहिले व्यवस्था गरिएको नगद लाभांश वितरणसम्बन्धी व्यवस्था हटाइएको जानकारी दिएको हो । यसअघि उक्त निर्देशिकामा २०७७/०७८...

लाभांश वित्तरणको कडाइ हट्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइ खारेज गरेको छ । बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गर्दै आएको थियो । राष्ट्र बैंकले नगद लाभांशलाई कडाइ गर्न खुद वितरणयोग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश दिन पाउने व्यवस्था गरेको थियो । यसमा पनि मसान्तको दिन कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी हुन […]

बैंकहरूको नगद लाभांश वितरणमा लगाइएको सीमा हट्यो

बैंकहरुलाई नगद लाभांश वितरणमा लगाइएको सीमा हटेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै नगद वा सेयर लाभांश वितरणमा स्वतन्त्र छाडेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य नाफाबाट ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन पाउने व्यवस्था  थियो ।

मरिच, सुपारी र केराउ आयातमा नगद मार्जिन हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थालाई एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । अब उद्योगले कच्चा पदार्थको रूपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागु हुने छैन […]

सुपारी, मरिच र केराउ आयातमा नगद मार्जिन हट्यो

२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, मरिच, केराउ र छोकडा आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाएको हो । अब उद्योगले कच्चा पदार्थको रुपमा सुपारी, मरिच, केराउ र छोकडाको आयात गर्दा नगद मार्जिन लागू […]