निर्माण सामाग्रीमा लाग्दै आएको नगद मार्जिन हट्यो, सुरुमै बैंकमा भुक्तानी गर्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण सामाग्रीमा लाग्दै आएको शतप्रतिशत मार्जिन हटाएको छ । निर्माण क्षेत्रमा प्रयोग हुने ढुंगागिट्टी, सिमेन्ट, प्लास्टरजस्ता वस्तुलाई मार्जिन लाग्ने सूचीबाट हटाइएको जानकारी केन्द्रीय बैंकले सर्कुलर जारी गर्दै दिएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शतप्रतिशत मार्जिन लाग्ने यी वस्तुका आयातकर्ताले अब सुरुमै बैंकमा पैसा भुक्तानी गर्नुपर्दैन । […]