युरो कप : फ्रान्स र हङ्गेरी बराबरीमा रोकिए

काठमाण्डाै - युरो कप फुटबलको समूह 'एफ'को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् । हिजो भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता  दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

सम्बन्धित सामग्री

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

२७ असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६  खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो […]

फ्रान्स अन्तिम आठमा

महिला युरो कप २०२२ फुटबलअन्तर्गत बिहीबार भएको खेलमा फ्रान्सले बेल्जियमलाई २–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।...

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&

रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी

युईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले २-२ को बराबरी खेले। जसमा फ्रान्सका करिम बेञ्जेमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान दुई/दुई गोल गरे। र, फ्रान्सविरुद्धको दुई गोलसँगै ३६ वर्षे रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्धको खेलमा…

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।…

युरो कप २०२०: ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ।...

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स र हंगेरीले बराबरी खेलेका छन्। पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो। रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो।पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन्।तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन्।त्यसबाहे

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ। ६० हजार दर्शकका बीच हंगेरीको फेरेन्क पुस्कस एरेनामा सम्पन्न समूह 'एफ' को खेलमा खेलमा फ्रान्स र हंगेरी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको सुरुबाट खेलमा फ्रान्सले राम्रो पकड बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा हंगेरीका अट्टिला फोइलाको गोलमा…

पोर्चुगल र फ्रान्स विजयी

लन्डन, (एजेन्सी) । युरो कप फुटबल–२०२० मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र रनरअप फ्रान्स विजयी भएका छन् ।समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई तथा फ्रान्सले जर्मनीलाई पराजित गरेको हो । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराउँदै प्रभावशाली जितका साथ प्रतियोगितामा शानदार विजयी सुरूवात गरेको हो । निकै […]

युरो कप २०२०ः फ्रान्स र पोर्चुगललाई सफलता

विश्वविजेता फ्रान्सले चिर परिचित प्रतिद्वन्द्वी जर्मनीविरुद्ध १–० को जित निकाल्दा युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता भएका क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा मंगलबार पोर्चुगलले हंगेरीलाई ३–० ले पराजित गर्दै युरो कप २०२० मा विजयी सुरुआत गरेको छ...