हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स र हंगेरीले बराबरी खेलेका छन्। पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो। रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने घरेलु टिम हंगेरीले बनाएको थियो।पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए। रोलान्ड सालियाको पासमा उनले उत्कृष्ट गोल गरेका हुन्।तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन्।त्यसबाहे

सम्बन्धित सामग्री

जमैकासँग फ्रान्स रोकियो

सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् । […] The post जमैकासँग फ्रान्स रोकियो first appeared on Hamro Khelkud.

बेल्जियमको जित, फ्रान्स रोकियो

एजेन्सी – महिला युरो च्याम्पियनसिप २०२२ को समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको फ्रान्स बराबरीमा रोकिदा बेल्जियमले जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । दमदार सुरुवात गरेको फ्रान्स आइसल्यान्डसँग अन्तिम समयमा गोल खाँदै १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपनि फ्रान्स समूह ‘डी’ मा शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुग्न सफल भयो । एसिल […]

यूइएफए नेसन्स लिगः क्रोयसियाको जित, फ्रान्स बराबरीमा रोकियो

काठमाडौँ – यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ। समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो। सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे। यसअघि घरेलु टोली […]

नेसन्स लीग : क्रोएसियासँग बराबरीमा रोकियो फ्रान्स

काठमाडौं : साविक विजेता फ्रान्स  यूईएफए नेसन्स लीगको दोस्रो खेलमा बराबरीमा रोकिएको छ।समूह जी अन्तर्गत फ्रान्सले क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक खेलको ५२ औं मिनेटमा फ्रान्सका एड्रिएन राबिओटले शुरूवाती गोल गरेका थिए।त्यसपछि ८३औं मिनेटमा क्रोएसियाका एन्डरेज रामारिकले गोल गर्दै खेल बराबरी गरेका थिए। बराबरीपछि तेस्रो स्थानको फ्रान्सले दुई खेलबाट १ अंक जोडेको छ।पहिलो खेलमा फ्रान्स डेनमार्कसँग २–१ ले पराजित भएको थियो। यही समूहको अर्को खेलमा डेनमार्कल

विश्वकप छनोट: फ्रान्स बराबरीमा रोकियो

एजेन्सी, १७ भदौ । विश्वकप छनोट अन्तर्गत फ्रान्स बोस्यिना हर्जगोभिनासँग बराबरी रोकीएको छ । बुधबार राति भएको खेलमा फ्रान्सले बोस्यिना हर्जगोभिनासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इडिन जिकोले ३६ औं मिनेटमा गोल गर्दा बोस्यिनाले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए ।ग्रिजम्यान हालैमात्र स्पेनिस […]

फ्रान्स बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । […]

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ। ६० हजार दर्शकका बीच हंगेरीको फेरेन्क पुस्कस एरेनामा सम्पन्न समूह 'एफ' को खेलमा खेलमा फ्रान्स र हंगेरी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको सुरुबाट खेलमा फ्रान्सले राम्रो पकड बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा हंगेरीका अट्टिला फोइलाको गोलमा…

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

विश्वविजेता फ्रान्स हंगेरीसँग बराबरी खेल्न बाध्य बनेको छ । शनिबार राति समूह एफ अन्तरगतको खेलमा फ्रान्स र हंगेरीबीचको खेल १–१ को बराबरीमा सकिएको हो ।खेलमा हंगेरीले अप्रत्यासित अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एटिला फिओलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा एन्टोनी ग्रिजमानले गोल गर्दै खेल बराबरी गरे ।त्यसपछि फ्रान्सले जीतका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । दुई खेलमा एक जीत र एक बराबरीसहित फ्रान्सको ४ अंक रहेको छ । हंगेरीको १ अंक रहेको छ ।

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

युरोकप अन्तरगत हंगेरीविरुद्धको खेलमा फ्रान्स बराबरीमा रोकिन बाध्य भएको छ । शनिबार राति सम्पन्न खेलमा फ्रान्स र हंगेरीले १–१ को बराबरी खेलेका हुन् । जारी प्रतियोगितामा उपाधिको दाबेदार तथा विश्व विजेता फ्रान्सलाई हंगेरीले बराबरीमा रोकेको हो । खेलमा हंगेरीले नै अग्रता लिएको थियो । खेलको पहिलो हाफको इन्जुरी समयमा फाइलाले हंगेरीलाई अग्रता दिलाएका थिए । तर फा्रन्सले ६६ औं मिनेटमा बराबरी गोल गर्यो । फ्रान्सका ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् । त्यसपछि दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल बराबरीमा टुंगियो । य...