विश्वकपः जर्मनी अझै उपाधि जोगाउने प्रयासमा

विश्वकप अन्तर्गत शनिवार राति भएको खेलमा स्वीडनलाई हराउँदै विश्व विजेता जर्मनीले उपाधि जोगाउने आफ्नो सम्भावना कायमै राखेको छ भने आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै बेल्जियम र मेक्सिको मजबुत अवस्थामा पुगेका छन्।

सम्बन्धित सामग्री

दुई पटकको विश्व च्याम्पियन जर्मनी बाहिरियो, कोलम्बिया र मोरक्को नकआउट चरणमा

महिला विश्वकप फुटबलमा जारी संस्करण अप्रत्यासित नतिजा आउने क्रममा जारी छ। समूहचरणबाटै अर्को उपाधि दाबेदार जर्मनी बाहिरिएको छ। दुई पटक (२००३,२००७)को विश्व विजेता जर्मनीलाई नकआउट चरणमा पुग्न  मोरक्कोको कोलम्बिया विरुद्धको गोलसँगै आफ्नो खेल जित्नै पर्ने दबाब थियो। तर दक्षिण कोरियासँग १-१ गोलको  बराबरीमा रोकिएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो। जर्मनी इतिहासमै पहिलो पटक समूहचरणबाटै बाहिरिएको हो। जर्मनीले […]

स्पेन र जर्मनी आज आमनेसामने हुने

काठमाडौं : गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आज  कतारको अल बायात रङ्गशालामा हुँदैछ। यी दुईबीचको खेल आज राति पौने १ बजे सुरु हुनेछ। यस विश्वकपमा यी दुई टिमको पहिलो खेलमा प्रदर्शनमा भने आकाश जमिनको फरक छ। चार पटकको विश्वविजेता जर्मनी आफ्नो पहिलो खेलमा एसियाली टिम जापानसँग २–१ ले स

महिला युरो : इङ्ल्यान्डलाई पहिलो पटक उपाधि जित्ने मौका

इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । वेम्बली स्टेडियममा हुने जर्मनी र इङ्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।आठ पटकको च्याम्पियन जर्मनी नवौं उपाधिका लागि मैदान उत्रने छ । यसअघि जर्मनीले आठ पटक महिला युरोकपको उपाधि जिति सकेको छ । यता इङ्ल्यान्ड पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ । प्रतियोगितामा पहिलो उपाधि जित्दै इतिहास रच्ने मौका इङ्ल्यान्डलाई छ ।सेमिफाइनल खेलमा स्वीडेनलाई हराउँदै इङ्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो । इङ्ल्यान्ड स्वीडेनला

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो । खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता […]

फ्रान्सलाई हराउँदै जर्मनी युरो कप फुटबलको फाइनलमा

काठमाडौं : फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २–१ गोल अन्तरले हराउँदै ८ पटकको विजेता जर्मनी उपाधि नजिक पुगेको हो।जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प नायक बनिन्। खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन्। तर,४४ औं मिनेटमा जर्मनीकी मेर्ले फ्रोह्म्सले आत्मघाती गोल गरेपछि फ्रान्सले १–१ गोलको बराबरी गर्यो।त्यसपछि खेलको ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २

महिला युरो : अष्ट्रियालाई हराउँदै जर्मनी सेमिफाइनलमा

काठमाडौँ – अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे । लिलाले २५औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको […]

महिला युरो : अष्ट्रीयालाई हराउँदै जर्मनी सेमिफाइनलमा

अष्ट्रीयालाई २-० अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राती भएको खेलमा जर्मनीलाई जित दिलाउन लिना मागुन र एलेजान्ड्रा पोपले समान एक-एक गोल गरे ।  लिलाले २५ औं मिनेट अग्रता दिलाइन । पोपले खेलको अन्तिम समयमा दोब्बर अग्रता बनाइन् । जर्मनी नवौं पटक युरो उपाधि जित्ने योजनामा रहेको छ । अब, फाइनल प्रवेशका लागि जर्मनीले फ्रान्स र नेदरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

१५ वर्षपछि बिदा भए जर्मनी प्रशिक्षक लोउ

एजेन्सी। जर्मनीका प्रशिक्षक वाकिम लोउ १५ वर्षपछि बिदा भएका छन्। १५ वर्ष मुख्य प्रशिक्षक हुँदा लोउले जर्मनीबाट २०१४को विश्वकप, २०१७ को फिफा कन्फेडेरेसन कपको उपाधि जिते। जर्मनी २००८ को युरोपिन च्याम्पियनसिपमा उपविजेता बन्यो। २०१० को विश्वकपमा जर्मनी तेस्रो बन्यो। जारी युरो–२०२० मा गएराती इङ्ल्यान्डसँग पराजित भएसँगै लोउको कार्यकाल सकिएको हो। अब बायर्न पूर्व प्रशिक्षक हान्सी फ्लिकले जर्मनी टिम सम्हाल्नेछन्।

१५ वर्षपछि बिदा भए जर्मनी प्रशिक्षक लोउ

एजेन्सी। जर्मनीका प्रशिक्षक वाकिम लोउ १५ वर्षपछि बिदा भएका छन्। १५ वर्ष मुख्य प्रशिक्षक हुँदा लोउले जर्मनीबाट २०१४को विश्वकप, २०१७ को फिफा कन्फेडेरेसन कपको उपाधि जिते। जर्मनी २००८ को युरोपिन च्याम्पियनसिपमा उपविजेता बन्यो। २०१० को विश्वकपमा जर्मनी तेस्रो बन्यो। जारी युरो–२०२० मा गएराती इङ्ल्यान्डसँग पराजित भएसँगै लोउको कार्यकाल सकिएको हो। अब बायर्न पूर्व प्रशिक्षक हान्सी फ्लिकले जर्मनी टिम सम्हाल्नेछन्।

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह