दुई पटकको विश्व च्याम्पियन जर्मनी बाहिरियो, कोलम्बिया र मोरक्को नकआउट चरणमा

महिला विश्वकप फुटबलमा जारी संस्करण अप्रत्यासित नतिजा आउने क्रममा जारी छ। समूहचरणबाटै अर्को उपाधि दाबेदार जर्मनी बाहिरिएको छ। दुई पटक (२००३,२००७)को विश्व विजेता जर्मनीलाई नकआउट चरणमा पुग्न  मोरक्कोको कोलम्बिया विरुद्धको गोलसँगै आफ्नो खेल जित्नै पर्ने दबाब थियो। तर दक्षिण कोरियासँग १-१ गोलको  बराबरीमा रोकिएपछि जर्मनी प्रतियोगिताबाट बाहिरियो। जर्मनी इतिहासमै पहिलो पटक समूहचरणबाटै बाहिरिएको हो। जर्मनीले […]