चिडियाखानाका पाँच बाघ: महाराजदेखि प्रताप, जगतीसम्म

चिडियाखानामा महाराजसँगै प्रताप, बाङ्गे, जगती र बगौरा पनि बस्छन् । यिनीहरू चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जबाट ल्याइएका हुन् । आउनुस्, आज हामी तपाईंलाई यी बाघबारे बताउँदैछौँ ।