काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन । रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताएका छन । पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका छन। युक्रेनको पूर्वी क्षेत्रमा […]