दाङ– तुलसीपुरको मुख्य चोकचोकमा बिक्रीका लागि जुम्लाको स्याउ राखिएको छ । ‘एकजना महिला व्यवसायी डोकामा स्याउ बिक्री गर्दै भनिन्, ‘लैजानुहोस् भाइ एक सयमा दुई किलो जुम्लाको स्याउ ।’ पर बसेका अर्का व्यवसायीले भने, ग्रेडिङ गरेको । सय रुपैयाँको एक किलो, आफ्नै देशको उत्पादन, अर्गानिक ताजा स्याउ ।’ एक सय रुपैयाँको एक किलो स्याउ घर आगनमै […]
जुम्लाका व्यापारी देउक्रषि चौलागाईंले बिक्रीका लागि जुम्लाबाट स्याउ नेपालगन्ज पुर्याएका थिए । उनले नेपालगन्जबाट मुलुकका विभिन्न शहरमा स्याउ बिक्री गर्दै आएका छन् । जुम्लाबाट नेपालगन्ज बिक्रीका लागि ल्याइएको जम्मा ३० टन स्याउमध्ये चार टन स्याउ बिक्री नहुँदै कुहिएको छ । जुम्ली किसानबाट एकमुष्ट खरिद गरेर ल्याएको ३० टनमध्ये चार टन स्याउ कुहिएपछि १० लाख बढी […]
सिमकोट – यस वर्ष हिमाली जिल्ला हुम्लामा तीन करोड मूल्यका स्याउ उत्पादन भएको पाइएको छ। स्याउ उत्पादन राम्रो भए पनि बजारको समस्याको कारण जम्मा साठी लाख मूल्यका स्याउ बिक्री भएको पाइएको हो। सिमकोट गाउँपालिका– ६ का जयचन्द्र रोकायाले आफूले ५० क्विन्टल स्याउ उत्पादन गर्न सफल भएको बताए। स्याउ उत्पादन राम्रो भए पनि बिक्री २५ क्विन्टल […]
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट यसबर्ष ५० करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री भएको छ । मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टन मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भई कृषकहरुले रु ५० करोड भन्दा बढी आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका […]
गोरखा सदरमुकाममा जारी तेस्रो गोरखकाली मेलामा जिल्लाको चुमनुब्री गाउँपालिकामा फलेको स्याउ बिक्री गरिएको छ । चुमनुब्री गाउँपालिका ४ को पोरमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाले बिक्रीका लागि स्याउ मेलामा ल्याएका थिए । पहिलो चरणमा किङ रेड डेलिसियस र गाला जातका तीन हजार किलो स्याउ बिक्रीका लागि ल्याइएको किसान लामाले बताए […]
कालीकोटको स्याउ बजार पु¥याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पु¥याउन समस्या भएको हो ।बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उनले भने,“भारी बोकेर कर्णाली राजमार्ग पु¥
मान्मा । कालीकोटको स्याउ बजार पुर्याउन निकै समस्या भएको छ । जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो । बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताए । ‘यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा […]
जुम्ला : चन्दननाथ नगरपालिका-१० का शंकु खत्रीले स्याउ र ओखर खेतीबाट बर्सेनि करिब ८० लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन्।शंकुले यस वर्ष ७७ लाख रूपैयाँको ओखरको विरुवा बिक्री तथा तीन लाख रूपैयाँभन्दा बढीको ओखर उत्पादन गरेको बताए। यस्तै‚ तीन लाख रूपैयाँ बराबरको स्याउ बिक्री गरेका हुन्।जुम्लाका उदाहरणीय किसान शंकुले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन्। २०७२ सालमा मोरङको विराटनगरमा भएको नवौं राष्ट्रिय कृषि मेलामा उनले उत्कृष्ट स्याउ किसानको पुर
सिमकोट – हुम्लाका स्याउ किसान अहिले दंग छन्। बोरामा राखेर स्याउ बिक्री गर्दै आएका यहाँका किसानले सुरक्षित कार्टुन पाएका हुन्। यसले गर्दा स्याउ कुहिने र खेर जाने समस्या हटेपछि हुम्लाका स्याउ किसान दंग परेका हुन्। कार्टुनमा ‘हुम्ला अर्गानिक स्याउ’ लेखेर ब्राण्डिङसमेत गरिएको छ। कृषि विकास कार्यालयले स्याउ किसानलाई पचास प्रतिशत अनुदानमा कार्टुन उपलब्ध गराएको छ। […]