गोरखा सदरमुकाममा जारी तेस्रो गोरखकाली मेलामा जिल्लाको चुमनुब्री गाउँपालिकामा फलेको स्याउ बिक्री गरिएको छ । चुमनुब्री गाउँपालिका ४ को पोरमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका लाक्पा डुण्डुप लामाले बिक्रीका लागि स्याउ मेलामा ल्याएका थिए । पहिलो चरणमा किङ रेड डेलिसियस र गाला जातका तीन हजार किलो स्याउ बिक्रीका लागि ल्याइएको किसान लामाले बताए […]