मुस्ताङमा ५० करोडको स्याउ बिक्री

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङबाट यसबर्ष ५० करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री भएको छ । मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टन मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भई कृषकहरुले रु ५० करोड भन्दा बढी आम्दानी गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका […]

सम्बन्धित सामग्री

मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरकाे स्याउ निकासी

मुस्ताङ ‍- मुस्ताङबाट यस वर्ष ५० करोड रुपैयाँ बराबरको स्याउ निकासी भएको छ ।  मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो  एक सय रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो हप्ता आइपुग्दा प्रतिकिलो  एक सय २० देखि ३० रुपैयाँसम्म भएको छ । सरदर प्रतिकिलो  एक सय १० रुपैयाँका दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करो...

मुस्ताङबाट यो वर्ष ५० करोड रुपैयाँको स्याउ निकासी

मुस्ताङ : जिल्लाबाट यो वर्ष ५० करोड रुपैयाँको स्याउ निकासी भएको छ। मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक टनमध्ये चार हजार ६२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। भदौमा प्रतिकिलो १०० रुपैयाँका दरले बिक्री भएको स्याउको मूल्य मंसिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० रुपैयाँ भएको छ। प्रतिकिलो सरदर ११० का दरले स्याउ बिक्री भएको कृषकले बताए।निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख रुपैयाँ हुन आउँछ। कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत