१५ वर्षमा श्रमिकका रुपमा एक लाख नेपाली पुगे कोरिया

१६ वैशाख, काठमाडौं । बितेको १५ वर्षमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुगेका छन् । सन् २००७ मा कोरिया र नेपाल सरकारबीच नेपाली श्रमिक कोरिया लैजाने सम्झौता भएको थियो …

सम्बन्धित सामग्री

भारतबाट अवैध रुपमा भित्र्याइएको चामल बरामद

मोरङ – मोरङ प्रहरीले एक पिकअप भ्यानसहित ६ लाख रुपैयाँभन्दा बढीको अवैध रुपमा नेपाल भित्रिएको खाद्यान्न बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रतुवामाई नगरपालिकामा प्र १–०४–००१ च १०८३ नम्बरको पिकअप भ्यानमा १ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको चामल प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार भारततर्फबाट भन्सार राजश्व नतिरी भित्र्याइएको एक […]

पोषणलाई बहुपक्षीय रुपमा हेरौं

एक अध्ययन अनुसार विश्वव्यापी रुपमा भएका प्रयासहरूको बाबजुद पनि सन् २०२२ मा ५ वर्षमुनिका करिब ४ करोड ५० लाख बालबालिका कम तौलका थिए। त्यस्तै, १४ करोड ८० लाख बालबालिकाहरुमा पुड्कोपन र ३ करोड ७० लाख बालबालिकाको ज्यादा तौल रहेको थियो।

स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो : पुटिन

भ्लादिभोस्तोक- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएको बताएका छन् । उनले अन्य दुई लाख ७० हजार नागरिकले स्वस्फूर्त रुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताएका छन् । रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक सहरमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती […]

४ लाख ८२ हजारको परीक्षण गर्दा २ लाख ५५ हजार संक्रमित

जापानमा कोरोना भाइरस संक्रमणको गति तीब्र रुपमा बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजारको परीक्षण गर्दा २ लाख ५५ हजार संक्रमित फेला परेका छन्। जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ लाख ८२ हजार २ सय २७ जनामा परिक्षण गर्दा २ लाख ५५ हजार पाँच सय ४२ जना संक्रमित फेला परेका …

विश्व बैंकद्वारा युक्रेनका लागि आकश्मिक रुपमा ७२ करोड ३० लाख डलर निकाशा

विश्व बैंकले युक्रेनलाई आकश्मिक रुपमा ७२ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। युद्धग्रस्त युक्रेनको सरकारलाई सार्वजनिक सेवाका कर्मचारीको तलब, सामाजिक सुरक्षा तथा पेनशन खर्च दिनका लागि विश्व बैंकले सो रकम निकाशा गर्ने भएको हो । बेलायत, नेदरल्याण्ड्स, स्वीडेन, जापान, डेनमार्क, लात्भिया, लिथुवानिया र आइसल्याण्डबाट प्राप्त भएको सहयोग मार्फत युक्रेनका लागि आकश्मिक रुपमा […]

श्रीलंकाले २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने

काठमाडौँ – श्रीलंकाले आगामी सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । त्यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’वर्षका रुपमा घोषणा गर्ने बताएका हुन् । आागमी सन् २०२५ सम्ममा कम्तीमा पनि दश अर्ब अमेरिकी डलर […]

संगठित रुपमा सहकारी ठगी गर्ने १२ जना पक्राउ

काठमाडौं, २० असोज । संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडको बचत तथा मुद्दती खातामा रहेको कूल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ […]

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ

संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ।

कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ

संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्याङ्कमा दिएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न ६ देशका ७ करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरुका विद्यालय पूर्ण रुपमा बन्द भएका देखिएको छ । ती ६ देशमा बंगलादेश, कुवेत, पाना

अटोलाई एम्बुलेन्सका रुपमा सञ्चालन

दाङ – रोटरी क्लब अफ दाङले बिरामीलाई लकडाउनको समयमा सहजताका लागि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महामारीको विषम परिस्थितिमा कोरोनासँगै अन्य रोगबाट समस्यामा परेका बिरामीलाई अस्पतालसम्म जान सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको क्लबका अध्यक्ष डाक्टर चेतनारायन पाण्डेले जानकारी दिनुभयो । एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएका अटोको एक वर्षका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । ५ वटा अटोलाई एम्बुलेनसका रुपमा थप्ने योजना रहेको क्लबका अध्यक्ष डा पाण्डेले जानकारी दिनुभयो...