मोरङ – मोरङ प्रहरीले एक पिकअप भ्यानसहित ६ लाख रुपैयाँभन्दा बढीको अवैध रुपमा नेपाल भित्रिएको खाद्यान्न बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको रतुवामाई नगरपालिकामा प्र १–०४–००१ च १०८३ नम्बरको पिकअप भ्यानमा १ लाख १७ हजार ५ सय रुपैयाँ बराबरको चामल प्रहरीले बरामद गरेको हो। प्रहरीका अनुसार भारततर्फबाट भन्सार राजश्व नतिरी भित्र्याइएको एक […]