काठमाडौं । फक्सवागनको कम्प्याक्ट एसयूभी टाइगुन नेपाल आएको छ । नेपालको आधिकारीक वितरक पुजा इन्टरनेशनल नेपालले असोज १५ गतेबाट विक्री सुरु गर्ने लक्ष्यसहित टाइगुन नेपाल ल्याएको हो । फक्सवागनले भारतमा उत्पादन गरेको पहिलो कम्प्याक्ट एसयूभीको रुपमा विक्री सुरु हुन लागेको टाइगुन आकर्षक डिजाइन र आधुनिक फिचरले भरिपूर्ण हुने अनुमान गरिएको छ । फक्सवागनको नयाँ एमक्यूबी […]