नेपाल आइडल सिजन–४ मंसिर २३ गतेबाट सुरु हुँदै

काठमाडौं, २० मंसिर । चर्चित रियालिटी सो नेपाल आइडलको नयाँ चौथो संस्करण ‘नेपाल आइडल सिजन–४’ आगामी मंसिर २३ गतेबाट प्रशारण हुने भएको छ । एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० बजे प्रसारण हुने आसिफ शाहले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । यसपटक पनि कार्यक्रम सञ्चालन भने आसिफ साहले गर्नेछन् । एपिवान एचडी टेलिभिजनबाट राती ८ः३० […]

सम्बन्धित सामग्री

‘नेपाल आइडल-४’ सुरु हुँदै, निर्णायकहरु भने परिवर्तन हुने

गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति …

नेपाल आइडल सिजन–४ सुरु हुँदै, यसअघिका तीनजना निर्णायक नै नरहने

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् । केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् ।  यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता दिन नसकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । “उहाँहरु अरु...