काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि२० क्रिकेट लिग आजदेखि टियु क्रिकेट मैदानमा सुरु हुनेछ । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिता विजेता टोलीले ५५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उप विजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो टोलीले […]