कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण

कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, ‘जुन साँच्चै राम्रो छ

सम्बन्धित सामग्री

प्रमुख आयुक्तको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह लोकार्पण

गीतकार तथा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रह शनिबार लोकार्पण भएको छ।

शेषमणिको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण

दाङ । दाङका साहित्यकार शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’ लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १३ औं वार्षिक उत्सवको अवसरमा शनिबार लमहीमा आयोजित कार्यक्रममा घिमिरेको कविता संग्रह सार्वजनिक गरिएको हो । ‘देउखुरीको माटो’ कविता संग्रहमा गद्य, पद्य, अल्पपद गरी मिश्रित ढाँचाका ६० वटा कविता संग्रहित छन् । यसमा समेटिएका छन्दोवद्ध […]

आफैंलाई खोज्न मन छ लोकार्पण

नेपाल स्रष्टा समाजले स्रष्टा सागर फुयालको आफैंलाई खोज्न मन छ कविता तथा गीतसंग्रहको लोकार्पण गरेको छ।...

‘मजुदर कवि ’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण

कन्सेप्ट नेपालले विश्व मजदुर दिवसका अवसरमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण गरेको छ।...

‘मजुदर कवि ’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण

कन्सेप्ट नेपालले विश्व मजदुर दिवसका अवसरमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण गरेको छ।...

भ्रष्टाचारविरुद्धका कविता पुस्तक लोकार्पण तथा चार हजार डलरका पुरस्कारहरू प्रदान

हेम-सरिता पाठक फाउन्डेसनले प्रकाशित गरेको ‘भ्रष्टाचारविरुद्धका कविता’ पुस्तकको प्रज्ञाभवनमा लोकार्पण भएको छ।...

खेमलाल पोखरेलका साइनो कविता संग्रह लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा खेमलाल पोखरेलका साइनो कविता संग्रह प्राज्ञ देवी नेपाल, डा तुलसी भट्टराई, प्राडा रामप्रसाद ज्ञवाली र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन्।...

कविता सङ्ग्रह ‘समयको कठघरा’ लोकार्पण

तनहुँ – कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ। कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो। शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन्। उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए। ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने। कविहरूले राज्यको […]

कविता सङ्ग्रह  ‘समयको कठघरा’ लोकार्पण

कविता सङ्ग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता सङ्ग्रहको शनिबार लोकार्पण गरिएको हो । शुक्लागण्डकी नगरपालिका–१० ढोरमुलकोट दरबारको फेदीमा आयोजित कार्यक्रममा कवि भूपिन खड्काले कविता संग्रहको लोकार्पण गरेका हुन् ।  उनले देश र समाज बनाउनलाई सांस्कृतिक विम्बको आवश्यकता पर्ने बताए । ‘समाज बदल्नलाई कवि लेखकहरूको ठूलो भूमिका रहन्छ’, उनले भने ।कविहरूले राज्यको प्रतिपक्षीय चेतनालाई विस्तार गर्नुपर्नेमा उनको जोड छ । कवि खड्का अगाडी थप्दै

वसन्त चाैधरीका दुई कविता लोकार्पण

कवि तथा गीतकार वसन्त चौधरीको कविता संग्रह ‘तिमीबिनाको म’ र हिन्दी संग्रह ‘अनेक पल और मै’ लोकार्पण गरिएकाे छ । काठमाडौमा एक कार्यक्रमका माझ दुवै कृति विमाेचन गरिएकाे हाे