कवि तथा गीतकार वसन्त चौधरीको कविता संग्रह ‘तिमीबिनाको म’ र हिन्दी संग्रह ‘अनेक पल और मै’ लोकार्पण गरिएकाे छ । काठमाडौमा एक कार्यक्रमका माझ दुवै कृति विमाेचन गरिएकाे हाे
साहित्यकार तथा उद्योगपति गीतकार वसन्त चौधरी कवितासँग वसन्त नामक काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका छन्। उद्योगपति गीतकार प्रणय दिवसको अवसर पारेर हालै राजधानीको मण्डला थिएटरमा आयोजित काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका हुन्। सो अवसरमा गीतकार चौधरीका दुई कृति मेरा गीत र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कार्यकममा गीतकार चौधरीले आप्mना दर्जनभन्दा बढी प्रणय कविता दर्शक स्रोताका […]
काठमाडौं । साहित्यकार वसन्त चौधरीका दुई कृति ‘तिमीविनाको म’ र ‘अनेक पल और मैं’ लोकार्पण भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा मंगलबार यहाँ आयोजना भएको कार्यक्रममा नेपाली भाषामा लेखिएको ‘तिमीविनाको म’ कविता सङ्ग्रह र हिन्दी भाषामा लेखिएको ‘अनेक पल और मैं’ कविता सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र कवि तुल्सी दिवसले लोकार्पण गरेका हुन् ।
काठमाडौं । साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमी विनाको म’ कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमकाबीच चौधरीका दुई संग्रह लोकार्पण गरिएको हो ।
काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमी...
काठमाडौँ– साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमीविनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ। मंगलबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो। काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशिलता नरोकिने बताए। उनले आफ्नो कविता संग्रह ‘तिमीविनाको म’ मा समाजमा भएका घटनाहरुको […]
उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ ।
‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले एक कार्यक्रम आयोजना गर्दै लोकार्पण गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
काव्य कृति ‘तिमीविनाको म’की प्रकाशक मेघा चौधरीले प्रकाशकीय मन्तव्य ...